February 14, 2026 9:31 pm
image - 2025-12-19T141337.979

रास्वपा सभापति रवि लामिछाने भैरहवा पुर्याउन ढिलाइ भएको छ । भैरहवाको जहाज खराब मौसमका कारण उड्न नसकेपछि त्रिभुवन विमानस्थलमा लामो प्रतिक्षा गर्नु परेको हो । रास्वपा नेता गणेश पराजुलीका अनुसार अब भैरहवा नभएर भरतपुर लैजान आँटिएको छ । भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्याइने उनले जानकारी दिए । रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *