September 13, 2026 5:12 am
WhatsApp Image 2026-09-12 at 11.47.27 AM

काठमाण्डु भोटेकोसी(त्रिशूली बाढीबाट पीडितका लागि संयुक्त अरब इमिरेट्स (यूएई)ले पाँचौँ खेप राहत सामग्री पठाएको छ ।
यूएईको सैन्य हेलिकप्टरमार्फत ल्याइएका राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन्।
नेपालका लागि संयुक्त यूएईका राजदूत अब्दुल्लाह जरवान अलसाम्सीले ४५ टन राहत सामग्री मन्त्री पुनलाई हस्तान्त।रण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *