July 22, 2026 10:21 pm
image - 2026-04-04T143943.822

अष्ट्रेलियाले भर्खरै नेपालको प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेका प्रधानमन्त्री बलेन्द्र शाहलाई बधाई व्यक्त गरेको छ। अष्ट्रेलियाली विदेश मन्त्री पेनी वङले यो सन्देश पठाउँदै अस्थायी सरकारले सफलतापूर्वक चुनाव सम्पन्न गरेकोमा प्रशंसा व्यक्त गरिन्। वङले दुई राष्ट्रबीचको बलियो मित्रता औँल्याइन् र शान्तिपूर्ण, स्थिर र समृद्ध क्षेत्रको विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *