May 25, 2026 3:39 pm
image (27)

प्रधानमन्त्री बलेन्द्र शाह (बालेन) ले आजै मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुन तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *