March 31, 2026 2:44 pm
WhatsApp Image 2026-03-31 at 2.21.00 PM

सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले गृहमन्त्री सुधन गुरुङसँग छलफल गरेका छन् । मन्त्री गुरुङसँग मंगलबार भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा कुराकानी भएको हो । सम्भावित विपद् जोखिमलाई न्यूनीकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयका विषयमा जोड दिइएको छ । साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती कडा निर्देशन गृहमन्त्री गुरुङले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *