February 5, 2025 1:30 pm
dsrfe

शुक्लागण्डकी नगरपालिका–२ को मुग्लिन–पोखरा सडकखण्डको कोत्रे खण्ड पाँच दिन अवरुद्ध हुने भएको छ । कास्की जिल्लाको जमुनेबजारदेखि सेतीपुलसम्मको सडक स्तरोन्नतिको काम शुरु भएसँगै पुस १३ गतेदेखि पुस १८ गतेसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन अवरुद्ध हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । । जिल्ला प्रहरी कार्यालयले यात्रु तथा यात्रुलाई अन्य बाटो हिँड्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *