August 28, 2026 5:56 pm
WhatsApp Image 2026-08-28 at 12.53.33 PM

नेपालको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीमा परी हराइरहेकाहरुको शव भारतीय सीमावर्ती क्षेत्रमा समेत पुर्‍याएको आशंका गरिएको छ ।
भारत उत्तर प्रदेशस्थित नारायणी–गण्डक नदीबाट सात शव फेला परेका छन् ।
महराजगञ्जमा चार तथा कुशीनगरमा तीन शव भेटिएका k|x/Ln] जनाएको छ । जसमध्ये ५ महिला र दुई पुरुष छन् ।
नेपालको बाढीले बगाए/ नारायणी हुँदै भारत पुगेको हुन सक्ने आशंका गरिएको छ ।
भारतीय सशस्त्र सीमा बल -एसएसबी_को टोलीले मोटरबोट प्रयोग गरी नदीबाट शव बाहिर निकालेको भारतीय अधिकारीहरुn] atfPsf 5g\ .
उद्धारपछि सबै शवलाई सम्बन्धित जिल्लाका जिल्ला मुख्यालयमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *