October 17, 2025 8:40 am
Capture

एजेन्सी: राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि सरकारले जेनजीका २० प्रतिनिधि छानेको छ। राष्ट्रपतिसँग छलफलका लागि सरकारले छानेको सूचीमा छुटेकाहरूलाई शीतलनिवास बाहिर प्रदर्शन गरेका छन्।

राष्ट्रपति पौडेल अहिले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसँग छलफलमा छन्।

स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग आज बस्ने भनिएको वार्ता सोमबारलाई सारेका छन्। वार्ता बस्नुअघिसम्म यो सूचीमा थपघट हुन सक्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *