November 12, 2025 6:53 pm
Capture
एजेन्सी: नेपाली बजारमा सुनको मूल्य २१ सयले घटेको छ भने चाँदी तोलामा  ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० कायम भएको छ भने चाँदी तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

मङ्गलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० र चाँदी तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *