September 25, 2026 6:02 pm
WhatsApp Image 2026-09-25 at 1.26.32 PM

भारतको सिक्किममा इन्द्रजात्रा मनाइएको छ । जात्राको क्रममा गणेश, कुमारी, भीमसेन र भैरवको पूजा तथा रथयात्रा गरिएको छ ।
इन्द्रजात्रामा सिक्मिमका मुख्यमन्त्री प्रेमसिंह गोले पनि सहभागी भएका छन् ।
जात्राका अवसरमा मुख्यमन्त्री गोलेले पुस्तौँदेखि गर्व र श्रद्धाका साथ संरक्षण तथा हस्तान्तरण हुँदै आएको नेवार समुदायको सांस्कृतिक विरासतले इन्द्रजात्रालाई थप विशेष बनाएको उल्लेख गरेका छन् ।
नेपालमा जस्तै सिक्किममा पनि नेवार समुदायले हर्षोल्लाससाथ इन्द्रजात्रा मनाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *