पूर्वप्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासनलाई कायम राख्दै र सामाजिक सद्भावको प्रवर्द्धन गर्दै राष्ट्रिय हितका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएकी छन्। नयाँ वर्ष २०८३ को अवसरमा उनले सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छिन्।पूर्वप्रधानमन्त्री कार्कीले विगतका अनुभवहरूबाट सिकेर आगामी दिनहरू उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउने आशा व्यक्त गर्दै सफलताको कामना व्यक्त गर्नुभएको छ।
