April 11, 2025 3:35 pm
Capture
एजेन्सी: केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले् आदेश दिएको छ । नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै चुनाव रोक्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *