July 1, 2025 5:12 pm
WhatsApp Image 2025-05-10 at 4.04.17 PM

आजको घरेलु बजारमा सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार प्रतितोला १९२,२०० रुपैयाँमा कारोबार भइरहेको हलमार्क सुनको मूल्य आज प्रतितोला १,९०,८०० रुपैयाँ कायम भएको जनाएको छ। त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १,९५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज प्रतितोला १,९६० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *