प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली‚ उनकै निर्वाचन क्षेत्रमा बालेन्द्र (बालेन) शाह‚ महेश बस्नेत‚ कुलमान घिसिङ‚ रवीन्द्र मिश्रलगायत नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराएका छन्।
